सुदूरपश्चिम रोयल्ससँग पराजित भएपछि जनकपुर बोल्ट्सको नेपाल प्रिमियर लिग (एनपीएल) मा प्लेअफ यात्रा कठिन बनेको छ। मंगलबार भएको खेलमा जनकपुर सुदूरपश्चिमसँग २७ रनले पराजित भयो। चार खेलमा हार र दुई खेलमा जित निकालेको पहिलो संस्करणको च्याम्पियन चार अंकसहित तालिकाको पाचौँ स्थानमा छ। जनकपुरमाथि जित निकालेपछि सुदूरपश्चिमको प्लेअफ यात्रा भने मजबुत बनेको...
सुदूरपश्चिमको प्लेअफ यात्रा मजबुत, हारले कमजोर बन्दै जनकपुर

Read Complete Original Article
Published originally on नेपालखबर






