काठमाडौं । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्को रेकर्ड राखेका छन् । ऐरीले जारी संस्करणमा तीन अर्धशतक प्रहार गरेका छन् । उनी तीन अर्धशतक हिर्काउने एक्लो खेलाडी
सुदूरपश्चिमका कप्तान दीपेन्द्रद्वारा रेकर्ड : हिर्काए ३ अर्धशतक

Read Complete Original Article
Published originally on प्रदेश खबर






