इटहरी : नेपाली कांग्रेसको सुनसरी–२ ‘क’ को उपसभापतिमा आकांक्षा राखेर पनि जिम्मेवारी नपाएका डम्बर बस्नेत देउवा समूहको सुनसरी क्षेत्र नम्बर २ को सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्। केन्द्रीय महाधिवेशन नजिकिँदै जाँदा संगठन विस्तारलाई तीव्रता दिएको देउवा
उपसभापतिमा नअटाएका बस्नेत बने देउवा समूहको सुनसरी–२ सभापति, को हुन् उनी?

Read Complete Original Article
Published originally on प्रदेश खबर






