काठमाडौं । सुक्खायाममा आन्तरिक उत्पादन घट्ने र भारतबाट आयातको अनुमति पाएको विद्युत्समेत साँझको उच्च माग हुने समयमा ल्याउन नपाइने भएपछि नेपाल विद्युत् प्राधिकरणले भारतबाट थप १५० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको छ । प्राधिकरणले चौबिसै घण्टा विद्युत् आपूर्ति सुनिश्चित गर्ने गरी भारतीय विद्युत् व्यापारिक कम्पनीसँग खरिदका लागि बोलपत्र आह्वान गरेको हो । भोटेकोशी क्षेत्रमा…
सुक्खायामको विद्युत् माग धान्न भारतबाट थप १५० मेगावाट बिजुली आयात गर्दै प्राधिकरण

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





