पछिल्लो सात महिनामा सीमा क्षेत्रबाट एक अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको अवैध सामग्री बरामद भएको छ। सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट (२०८२ चैत १३ देखि २०८३ कार्तिक १२ सम्म) १ अर्ब ३३ करोड २६ लाख ९१ हजार ५९९ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको हो। सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने सरकारको नीतिअनुरुप सशस्त्र प्रहरी बल, नेपालले अवैध सामानको ओस...
सीमा क्षेत्रबाट सात महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद

Read Complete Original Article
Published originally on नेपालखबर






