Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सिटिजन्स बैंकको नाफा १० करोड ७७ लाख, अन्य सूचक कस्ता ?

सिटिजन्स बैंकको नाफा १० करोड ७७ लाख, अन्य सूचक कस्ता ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
सिटिजन्स बैंकको नाफा १० करोड ७७ लाख, अन्य सूचक कस्ता ?

काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १० करोड ७७ लाख ३ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंक २२ करोड ४ लाख ११ हजार रुपैयाँ नोक्सानीमा थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५४ करोड १५ लाख १६ हजार रुपैयाँ गरेको छ । ‍ब्याज आम्दानी १०.६५ प्रतिशत घटेर ३ अर्ब ६३ करोड ३० लाख ६५ हजार रुपैयाँ रहेको छ । बैंकको इम्पेरिमेन्ट चार्ज १ अर्ब ७ करोड ८५ लाख २० हजार रुपैयाँ र सञ्चालन खर्च ८६ करोड ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा ४५ करोड ७७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । असोजसम्ममा बैंकले २ खर्ब ४२ अर्ब ७३ करोड २७ लाख रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ८३ अर्ब ४९ करोड ५४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा ६.८४ प्रतिशतबाट घटेर ६.८० प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १४.१८ रुपैयाँ रहेको छ । The post सिटिजन्स बैंकको नाफा १० करोड ७७ लाख, अन्य सूचक कस्ता ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

वर्षा रोकिएपछि कुलेखानी जलाशयमा टर्‍यो खतरा
ताजा खबरJust now

वर्षा रोकिएपछि कुलेखानी जलाशयमा टर्‍यो खतरा

मकवानपुरको इन्द्रसरोवरस्थित कुलेखानी जलाशयमा पानीको सतह बढ्ने क्रम सुस्त भएको छ। लगातारको वर्षा रोकिएर घाम लाग्न थालेसँगै जलाशयमा पानीको सतह बढ्ने क्रम घटेको हो। आज बिहान ७ बजेको मापनअनुसार जलाशयको जलसतह १५२८.६७ मिटर पुगेको छ। यसअघि वर्षा नरोकिँदा जलाशयमा पानीको सतह तीव्र गतिमा बढेपछि बाँधमा पानीको सतह व्यवस्थापन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै सतर्कता अपना... ...

नेपालखबर
२५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना
ताजा खबरJust now

२५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

• डा. गोविन्द केसीलाई चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग गर्दै इलाममा सत्याग्रह गर्दा स्वास्थ्य समस्या देखिएको छ। • उनको स्वास्थ्य अवस्था कमजोर भएपछि इलाम अस्पतालमा भर्ना गरिएको छ, जहाँ रगतमा चिनीको मात्रा घटेको र बोल्नमा कठिनाइ भएको छ। • स्वास्थ्यकर्मीको टोलीले उनलाई सत्याग्रहस्थलबाट अस्पतालमा ल्याएको र थप उपचारको लागि निगरानीमा राखिएको छ। ...

नेपालबहस
वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध
ताजा खबरJust now

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

काठमाडौं । लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुंगामाटो बगेर सडकमा थुप्रिँदा तथा पहिरो खस्दा काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएका प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजे जारी गरेको सूचनामा जनाइएको काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नं ८ गिम्दीबेँसीस्थित बिपी राजमार्गमा खहरेखोलाबाट ढुंगामाटोसहितको लेदो बगेर सडकमा थुप्रिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको […] ...

लोकपथ
आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
ताजा खबरJust now

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएको जानकारी अनुसार पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा दिउँसो २ बजे बैठक बस्नेछ। पार्टीका कार्यवाहक मुख्यसचिव दुलालद्वारा जारी सूचनामा बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ। ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play