• प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। • बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ। • दुई सातापछि मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

Read Complete Original Article
Published originally on नेपालबहस






