काठमाडौं : आगामी शुक्रबारदेखि प्रदर्शन हुन लागेको चलचित्र ‘सारथी’ले सेन्सर बोर्डबाट ‘युनिभर्सल’ (यू) सर्टिफिकेट प्राप्त गरेको छ। सोमबार सेन्सर पास भएसँगै अब यो चलचित्र सबै उमेर समूहका दर्शकले परिवारसहित हलमा गएर हेर्न पाउने भएका छन्। सेन्सर बोर्डका अध्यक्ष विष्णुप्रसाद कोइरालाद्वारा प्रमाणित प्रमाणपत्रअनुसार फिल्म २ घण्टा २२ मिनेट ३१ सेकेन्…
‘सारथी’लाई युनिभर्सल सर्टिफिकेट

Read Complete Original Article
Published originally on उकेरा





