Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

साफ च्याम्पियनसिपको फाइनलमा भारत र पाकिस्तान

Share:WhatsAppFacebookX (Twitter)Telegram
साफ च्याम्पियनसिपको फाइनलमा भारत र पाकिस्तान
Photo / Coverage: कान्तिपुर

भारतले भुटान र पाकिस्तानले आयोजक बंगलादेशलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । पाकिस्तान पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कान्तिपुर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अध्यादेशको शासन : कानुन निर्माणमा संसद्को अधिकार प्रयोग गर्दै सरकार
Latest NewsJust now

अध्यादेशको शासन : कानुन निर्माणमा संसद्को अधिकार प्रयोग गर्दै सरकार

संसद्मा विधेयक लगेर सहजै पारित गर्ने गरी सत्तारूढ रास्वपाको सांसद संख्या छ तर सरकार संसद् अधिवेशन नभएको मौका पर्नासाथ अध्यादेश ल्याएर शासन चलाउन उद्यत देखिएको छ ...

कान्तिपुर
३५ वर्षको उदारीकरण, सीमित ठूला रोजगारदाता
Latest NewsJust now

३५ वर्षको उदारीकरण, सीमित ठूला रोजगारदाता

हरेक वर्ष करिब ५ लाख युवा श्रम बजारमा थपिँदा १० हजारभन्दा बढीलाई रोजगारी दिने व्यावसायिक घराना औंलामा गन्न सकिने संख्यामा छन् । लगानीको वातावरण, नीतिगत अस्थिरता र कमजोर औद्योगिक विस्तारले रोजगारी सिर्जनाको गति अवरुद्ध बनेको छ । ...

कान्तिपुर
हुथी विद्रोहीले प्रहार गरेका दुई ड्रोन नष्ट गरेको साउदी अरबको दाबी
Latest NewsJust now

हुथी विद्रोहीले प्रहार गरेका दुई ड्रोन नष्ट गरेको साउदी अरबको दाबी

काठमाडौँ । साउदी अरबको नेतृत्वमा रहेको सैन्य गठबन्धनले यमनका हुथी विद्रोहीहरूले शनिबार साउदी अरब लक्षित गरी प्रहार गरेका दुईवटा ड्रोनलाई आकाशमै नष्ट गरिदिएको दाबी गरेको छ । गठबन्धनका अनुसार ती ड्रोनहरू साउदी... ...

रातोपाटी
बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न युएईसमक्ष नेपालको प्रस्ताव
Latest NewsJust now

बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न युएईसमक्ष नेपालको प्रस्ताव

काठमाडौँ । नेपालले बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानीका लागि संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रस्ताव गरेको छ । युएईको भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङ र त्यहाँका वैदेशिक व्यापार मन्त्री डा थानी बिन... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play