काठमाडौं । नेपाली प्रविधि कम्पनी सागीया एनभिडियाको स्टार्टअप सहयोग कार्यक्रम ‘एनभिडिया इन्सेप्सन’मा आबद्ध भएको छ । कृत्रिम बौद्धिकता (एआई) को क्षेत्रमा नवीन अनुसन्धान, आफ्नै प्रविधिमा आधारित मोडेल विकास तथा पूर्वाधार निर्माण गरिरहेको सागीयाले यस कार्यक्रममार्फत अनुसन्धान र विकासका लागि थप प्राविधिक स्रोत, उपकरण तथा विश्वव्यापी सञ्जालमा पहुँच प्राप्त गर्ने जनाएको छ ।एनभिडिया इन्सेप्सन एआई तथा अन्य उन्नत प्रविधिमा काम गरिरहेका स्टार्टअपलाई सहयोग गर्ने एनभिडियाको कार्यक्रम हो । यसले आबद
सागीया एनभिडिया इन्सेप्सन कार्यक्रममा आबद्ध, नेपालमै एआई अनुसन्धान र पूर्वाधार निर्माणलाई तीव्रता दिन सहयोग पुग्ने

Read Complete Original Article
Published originally on आइसिटी समाचार






