साइबर आक्रमणको जोखिमले सरकारी डिजिटल सेवा अवरुद्ध

काठमाडौं। विश्वभर बहुप्रचलित पीएचपी प्रविधिमा ‘PHP2Shell’ नामक अत्यन्तै गम्भीर सुरक्षा जोखिम देखा परेपछि नेपालका केही सरकारी वेबसाइट तथा डिजिटल प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएका छन्। साइबर सुरक्षाका हिसाबले अति संवेदनशील मानिएका सिभीई-२०२६-१०९६१८ (CVE-2026-109618) र सिभीई-२०२६-१०९६१९ (CVE-2026-109619)
Read Complete Original Article
Published originally on प्रदेश खबर
Related News

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान
काठमाडौँ । भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म आयोजना हुने पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाल बुद्धिचाल महासङ्घका प्रवक्ता राजु ताम्राकारले आज बिहान त्रिभुवन ...
मोबाइल चलाएरै सात करोड कमाएका नेत्र भुसाल, मासिक आम्दानी ६ लाखसम्म
अर्घाखाँची । सामाजिक सञ्जालमा समय बिताउने युवाहरू बिग्रिन्छन् भन्ने आमधारणालाई चुनौती दिँदै अर्घाखाँचीका एक युवाले मोबाइल र सामाजिक सञ्जालकै माध्यमबाट करोडौँ रुपैयाँ आम्दानी गरेको दाबी गरेका छन्। सन्धिखर्क नगरपालिका–२ घोचेखोलाका नेत्रप्रसाद भुसालले युट्युब, फेसबुक र टिकटकमार्फत ...

राज्यको बाटो कुर्दै उपल्लो डोल्पा, स्थानीयकै भरमा खुल्दैछ भेरल पास
सुर्खेत। उपल्लो डोल्पा र मुस्ताङको सीमावर्ती भेरल पासमा हिमपातले सडक पुरिएपछि अहिले स्थानीय बासिन्दा आफैँ बाटो खुलाउन जुटेका छन्। भारी हिमपातका कारण अवरुद्ध सडक खुलाउन छार्काताङसोङ गाउँपालिका–१ का स्थानीय व्यापारी तथा गाउँलेले रकम संकलन गरेर डोजर ...

म सत्कर्ममा विश्वास गर्छु, टाउकोले टेकेर जिम्मेवारी पूरा गर्छु : आनी छोइङ डोल्मा
काठमाडौं । संघीय सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गरेपछि उक्त विषय यतिबेला चर्चामा छ । नियुक्तिको विषयबारे पक्ष–विपक्षमा बहस चर्किएको छ । लुम्बिनी बचाउ महाअभियानलगायतका केही संघ संस्थाहरुले आनी छोइङ डोल्माको सम्पत्ति ...


