काठमाडाैँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । मार्केटिङ डिपार्टका लागि कर्मचारी माग गरेको जनाएको छ । कम्पनीले जारी गरेको सूचनामा म्यानेजर, डेपुटी म्यानेजर, एसिस्टेन्ट म्यानेजर, सिनिअर अफिसर, अफिसर, जुनिअर अफिसर, सिनिअर एसिस्टेन्ट, एसिस्टेन्ट र जुनिअर एसिस्टेन्टका लागि आवेदन माग गरिएको छ । जसका लागि मंसिर ८ गतेभित्र अनलाइन म…
सलिकोमा रोजगारीको अवसर

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






