• सर्वोच्च अदालतले लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिविरूद्ध दायर भएको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। • नेपाल सरकार, प्रधानमन्त्रीको कार्यालय, र अन्य सम्बन्धित निकायलाई १५ दिनभित्र लिखित जबाफ पेश गर्न भनिएको छ। • आनीको नागरिकतामाथि प्रश्न र विगतमा सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दाबी गर्दै रिट दर्ता गरिएको हो।
सर्वोच्चले सरकारसँग माग्यो आनीलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्नुको कारण

Read Complete Original Article
Published originally on नेपालबहस




_cvUCBlwFTZ.jpg)
