Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

सर्वोच्चका प्रस्तावित न्यायाधीश बागचन्दलाई पद्मा अर्यालका चार प्रश्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
सर्वोच्चका प्रस्तावित न्यायाधीश बागचन्दलाई पद्मा अर्यालका चार प्रश्न
Photo / Coverage: अनलाइन खबर

२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित डा. रत्नबहादुर बागचन्दसँग नेकपा एमालेकी सांसद पद्मा अर्यालले न्यायपालिकाको सुधार, स्वतन्त्रता र न्याय सम्पादनको प्रभावकारिताबारे चारवटा प्रश्न गरेकी छन् । संसदीय सुनुवाइका क्रममा अर्यालले बागचन्दले प्रस्तुत गरेको कार्ययोजना वस्तुपरक रहेको उल्लेख गर्दै न्यायपालिकाभित्र विद्यमान समस्या समाधानमा उनको दृष्टिकोण र भूमिका के हुने भन्नेबारे जिज्ञासा राखेकी हुन् ।…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपालमा ‘रामायण’ को आक्रामक सुरुआत, पहिलो दिनकै कमाइ २ करोड बढी
OthersJust now

नेपालमा ‘रामायण’ को आक्रामक सुरुआत, पहिलो दिनकै कमाइ २ करोड बढी

कात्तिक १९ गतेदेखि विश्वभर एकसाथ प्रदर्शन भएको भारतीय फिल्म ‘रामायण’ ले नेपालमा समेत आक्रामक सुरुआत गरेको छ । अग्रिम टिकट बिक्री खुला गरिएसँगै यसलाई खरिद गर्नेको चाँप बढेको फिल्मलाई पहिलो दिन विहीबार मात्र नेपालमा ५० हजार बढी दर्शकले हेरेका छन् । यसका साथै फिल्मले पहिलो दिन २ करोड बढीको ग्रस कलेक्सन गर्न सफल भएको छ । तिहारलाई लक्षित गर्दै प्रदर्शन भएको फिल्मले ...

पर्दाफास
सेयर बजार : १५८ कम्पनीको मूल्य बढ्यो, १०७ को घट्यो
OthersJust now

सेयर बजार : १५८ कम्पनीको मूल्य बढ्यो, १०७ को घट्यो

२० कात्तिक, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा १५८ कम्पनीको मूल्य बढेको छ भने १०७ को घटेको छ । त्यस्तै कारोबार भएका १४ कम्पनीको मूल्य स्थिर रह्यो । समग्रमा बजार परिसूचक नेप्से जम्मा २.६४ अंक बढेको छ । यो वृद्धिसँगै बजार परिसूचक नेप्से २६५५ अंकमा कायम भएको छ । दिनभर कारोबारका क्रममा… ...

अनलाइन खबर
प्रस्तावित न्यायाधीश बागचन्दलाई प्रश्न- कार्यकारीको हस्तक्षेप कति थेग्न सक्नुहुन्छ ?
OthersJust now

प्रस्तावित न्यायाधीश बागचन्दलाई प्रश्न- कार्यकारीको हस्तक्षेप कति थेग्न सक्नुहुन्छ ?

कांग्रेसका सांसद अर्जुननरसिंह केसीले न्यायपालिकामाथि कार्यकारीको दबाब र प्रभाव बढिरहेको भन्दै प्रस्तावित न्यायाधीश बागचनलाई यस्तो हस्तक्षेप कति सहन सक्नुहुन्छ ? भन्ने प्रश्न गरेका हुन् । ...

अनलाइन खबर
५३९० मिटर उचाइको न्यानला पास : हिमपातसँगै माथिल्लो डोल्पाको जनजीवन जोखिममा
OthersJust now

५३९० मिटर उचाइको न्यानला पास : हिमपातसँगै माथिल्लो डोल्पाको जनजीवन जोखिममा

माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाभित्र पर्ने विजेर र सालडाङ गाउँबीचको न्यानला पास समुद्री सतहदेखि ५ हजार ३९० मिटरको उचाइमा छ। हिमालको बीचमा रहेको यो पास सालडाङ पुग्ने र त्यहाँबाट विजेर फर्कने स्थानीयवासीका लागि अनिवार्य आवागमन मार्ग हो। शे–फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्र सालडाङ आउजाउ गर्न यही उच्च हिमाली बाटो पार गर्नुपर्ने वडा नम्वर ८ का वडाध्यक्ष निमा लामाले बताए । हिमपात भएपछि न्यानला ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play