२४ कात्तिक, काठमाडौं । हात्तीलाई संवेदनशील प्राणीका रूपमा मान्यता दिँदै सर्वोच्च अदालतले दिएको निर्देशनपछि चितवन हात्ती महोत्सवमा हात्ती प्रयोग गरेर खेल खेलाउने विषय विवादमा परेको छ। पशुअधिकारसम्बन्धी संस्था पेटाले महोत्सवका आयोजक र बाँकी प्रायोजकहरूलाई पनि कार्यक्रमबाट अलग हुन आग्रह गरेको छ। महोत्सवमा हात्तीको फुटबल खेलका क्रममा माहुतेहरूले हात्तीलाई कुटपिट गरेको देखिने भिडियो पेटाले सार्वजनिक गरेपछि…
सर्वोच्च अदालतको निर्देशनपछि चितवन हात्ती महोत्सवका खेल विवादमा

Read Complete Original Article
Published originally on अनलाइन खबर






