कार्कीका कानुनी प्रतिनिधिले रिट लिएर सर्वोच्च पुगेको पुष्टि गर्दै यस विषयमा आवश्यक थप प्रक्रिया अघि बढिरहेको जानकारी दिएका छन्।
सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगे कार्की

Read Complete Original Article
Published originally on कान्तिपुर

कार्कीका कानुनी प्रतिनिधिले रिट लिएर सर्वोच्च पुगेको पुष्टि गर्दै यस विषयमा आवश्यक थप प्रक्रिया अघि बढिरहेको जानकारी दिएका छन्।
Published originally on कान्तिपुर

बोर्डले बजार सञ्चालनसँग सम्बन्धित निकायहरूलाई कारोबार प्रणालीमा समस्या आए पनि सेवा निरन्तरता दिन सक्ने पूर्वाधार तयार गर्नुपर्ने व्यवस्था गरेको हो। ...

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहार पर्वको अवसरमा सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्न सुरु गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले बबरमहलस्थित कार्यालयबाट सुनको असर्फी... ...

सरकारले गैरकानुनी रुपमा प्रहरी महानिरीक्षकबाट हटाएको भन्दै दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीमा पुनरबहालीको माग गर्दै कार्कीले कानुन व्यवसायीमार्फत रिट दायर गर्ने तयारी गरेका हुन्। उनका कानुन व्यवसायी अहिले सर्वोच्च अदालत पुगिसकेका छन्। रिट लिएर पुगे पनि दर्ता भने भइसकेको छैन। सरकारले उनलाई बुधबार प्रहरी महानिरीक्षकबाट हटाएको थियो।... ...

काठमाडाैँ । सरकारी निकायहरूको आर्थिक कारोबारमा आर्थिक वर्ष २०८२/८३ मा १० अर्ब ६८ करोड १५ लाख रूपैयाँभन्दा बढी बेरुजु देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले तयार पारेको आन्तरिक लेखापरीक्षणको एकीकृत वार्षिक प्रतिवेदनअनुसार उक्त आर्थिक वर्षमा विनियोजन, राजस्व, धरौटी तथा कार्य सञ्चालन कोषको कारोबार परीक्षण गर्दा १० अर्ब ६८ करोड १५ लाख ८० हजार ८९९ रूपैयाँ बेरुजु कायम भएको हो । महालेखा ...