नेपाल प्रिमियर लिग (एनपिएल) को रोमाञ्चकता मैदानभित्र मात्र सीमित छैन, दर्शकदीर्घामा पनि उत्तिकै उत्साह देखिएको छ । यही उत्साहका बीच भारतीय क्रिकेटका पूर्वस्टार इरफान पठान बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान पुगेका छन् । यस संस्करणमा पोखरा एभेन्जर्सका ब्रान्ड एम्बेसडर रहेका पठान एनपीएलको खेल हेर्न मैदान पुगेका हुन् । उनी मैदान पुग्दा समर्थकहरूले उत्साहपूर्वक स्वागत गरेका थिए । पठानसँग तस्बिर खिचाउन र भेट्न समर्थकहरूको भीड लागेको थियो । उनले पनि समर्थकहरूसँग तस्बिर खिचाउँदै केही समय बिताएका थिए । उनको उपस्थितिले त्रि...
समर्थकसँग रमाए भारतीय पूर्वस्टार इरफान पठान [तस्बिरहरू]
![समर्थकसँग रमाए भारतीय पूर्वस्टार इरफान पठान [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/904102710_122216008076455690_2115183409002826247_n_TgxMZZbMNh.jpg)
Read Complete Original Article
Published originally on फरकधार






