काठमाण्डु – सरकारले विभिन्न मन्त्रालय तथा निकायका सचिवहरूको बैठक बोलाएको छ । प्रधामनन्त्री तथा तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार बिहान ९ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सगरमाथा हलमा बैठक बोलाइएको जनाएको छ । कार्यालयको सुशासन तथा राष्ट्रिय समन्वय महाशाखाले सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयका सचिव र सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिवलाई […]
सचिवहरूको बैठक बस्दै, यी हुन् एजेन्डा

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी




.jpg)
