१८ कात्तिक, काठमाडौं । संसदीय समितिमा सरकारमाथि प्रश्न उठेको छ । प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा सरकार कहाँबाट चलेको छ ? कसले चलाउदै छ ? भन्ने प्रश्न उठेको हो । नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्णले सरकारले चारैतिर हात हालिरहेको बताइन् । ‘वास्तवमा हामी अहिले कस्तो लाग्छ भने चारैतिर हात हालेको…
संसदीय समितिमा कांग्रेसको प्रश्न– सरकार कहाँबाट चलेको छ ? कसले चलाउँदै छ ?

Read Complete Original Article
Published originally on अनलाइन खबर






