Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

शुक्रबार तपाईको भाग्य कस्तो छ ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
शुक्रबार तपाईको भाग्य कस्तो छ ?
Photo / Coverage: टक्सार

२०८३ कात्तिक २७ गते शुक्रबारको राशिफल मेष मेष राशि भएकाहरूका लागि आज सामान्य रहनेछ । मानसम्म सम्मान मिल्नेछ । व्यवसायको क्षेत्रमा लाभहुनेछ । उन्नती प्रगती हुनेछ । समय सामान्य भएको ठुलो काम न आँट्नु होला । यात्रा गर्दा विचार पुर्याउनुहोला । वृष वृष राशि भएकाहरूका लागि आजको दिन अशुभ रहेको छ । आँटेको काममा बाधा पुग्नेछ । आजको दिन लगानी गर्न उचित छैन । मनमा डर हुनेछ । अनावश्यक खर्च हुनेछ । शरिरमा आलस्य पैदा हुने छ । मिथुन मिथुन राशि भएकाहरूका लागि आज पनि राम्रो रहनेछ । पढाइ अनुसारको काम गर्नाले राम्रो हुनेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुने छ । नयाँँ कामको सुुरुवात हुने छ । शत्रुलाई आप्mनो मुठिमा राख्न सफल हुनेछ । कर्कट कर्कट राशिका लागि आज राम्रो रहेको छ । विभिन्न रोकिएका धन उठ्ने छ । आँटेको काम बन्ने छ । पढाई लेखाईमा प्रगति हुने छ । व्यवसाय बढ्ने छ । सिंह सिंह राशि भएकाहरूका लागि आज राम्रो छैन । स्वास्थ्यमा समस्या आउने छ । शत्रुहरु बढ्नेछन् । कामहरु रोकिने छन् । खर्च धेरै हुने छ । कन्या कन्या राशि भएकाहरूका लागि आजको दिन अशुभ रहेको छ । आँटेको काम बन्ने छैन । व्यवसायबाट सोचेको जस्तो फल मिल्न छैन । अनावश्यक काममा खर्च हुनेछ । स्वस्थ्यमा समस्या देखिने छ । तुला तुला राशि भएकाहरूका लागि आज राम्रो रहेको छ । स्वास्थ्यमा सुधार आउने छ । मनमा शान्ति रहनेछ । दाजुभाइबाट राम्रो सहयोग मिल्ने छ । आँटेको काम बन्नेछ । व्यापार व्यवसाय बढ्नेछ । मनमा पिडा हुने छ । व्यपार व्यवसायबाट भने जस्तो सफलता मिल्ने छैन । वृश्चिक वृश्चिक राशि भएकाहरूका लागि अशुभ रहेको छ । अनावश्यक काममा धन खर्च हुनेछ । स्वास्थ्यमा मस्या आउने छ । बन्न लागेका कामहरु रोकिने छन् । धनु धनु राशिका लागि आज शुभ रहेको छ । स्वास्थ्यमा सुधार आउने छ । रोकिएका कामहरु बन्नेछन् । आफन्तबाट सहयोग मिल्नेछ । मनमा आनन्द आउने छ । मिष्ठान्न भोजन गर्न पाइने छ । मकर मकर राशि भएकाहरूका लागि आज अशुभ रहेको छ । स्वस्थ्यमा समस्या देखा पर्नेछ । मनमा अशान्ति रहनेछ । समस्याहरु बढ्नेछन् । व्यापार व्यवसायमा आजको दिन खराब रहने छ । यात्रा गर्दा विचार पुर्याउनु होला । कुम्भ कुम्भ राशिका लागि आज राम्रो रहेको छ । सुखको अनुभुति हुने छ । व्यापार व्यवसायबाट राम्रो सफलता मिल्ने छ । रोकिएका धन उठ्ने छ । पढाइमा सफलतामा मिल्ले छ । नयाँ कामको सुरुवात हुने छ । मीन मीन राशि भएकाहरूका लागि आज समय राम्रा रहेको छ । स्वास्थ्यमा सुधार आउनेछ । आकस्मिक धन लाभ हुनेछ । व्यापार व्यवसायबाट राम्रो सफलता मिल्नेछ । नोकरीमा पनि मानसम्मान मिल्नेछ । पढाइमा प्रगति हुने छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
झोलुङ्गे पुल निर्माणपछि दुई पालिकाका स्थानीयलाई आवतजावत सहज
Latest NewsJust now

झोलुङ्गे पुल निर्माणपछि दुई पालिकाका स्थानीयलाई आवतजावत सहज

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकालाई जोड्ने १६४ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । खामादिङ खोलामाथि बाह्रबिसे नगरपालिका–१ घुङ्गा र त्रिपुरासुन्दरी गाउँपालिकाको घोर्थली–लप्से जोड्ने पुल निर्माण... ...

रातोपाटी
असिनासहितको वर्षाले नुवाकोटमा धानबालीमा सामान्य क्षति
Latest NewsJust now

असिनासहितको वर्षाले नुवाकोटमा धानबालीमा सामान्य क्षति

नुवाकोट । अकस्मात् परेको असिनासहितको वर्षाले नुवाकोटमा किसानले लगाएको धानबालीमा सामान्य क्षति पुर्‍याएको छ । बुधबार अपराह्न भएको वर्षा र असिनाका कारण काटेर खेतमै राखिएको धान तथा काट्न बाँकी रहेको... ...

रातोपाटी
टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध
Latest NewsJust now

टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध

टर्किए । परराष्ट्रमन्त्री शिशिर खनालले टर्कीमा रहेका नेपाली नागरिकका कन्सुलर सेवा तथा वैदेशिक रोजगारीसम्बन्धी समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् टर्कीले... ...

रातोपाटी
आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ
Latest NewsJust now

आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँस्थित दीपशिखा माध्यमिक विद्यालयलाई आवासीय विद्यालयका रूपमा विकास गर्ने उद्देश्यले आर्थिक स्रोत जुटाउन महायज्ञ सञ्चालन गरिएको छ । आगामी मङ्सिर ३ गतेसम्म विद्यालय परिसरमा सञ्चालन हुने... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play