Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

शिक्षक सेवा आयोगको परीक्षा केन्द्रबाट २० थान मोबाइल जफत

Share:WhatsAppFacebookX (Twitter)Telegram
शिक्षक सेवा आयोगको परीक्षा केन्द्रबाट २० थान मोबाइल जफत
Photo / Coverage: कर्पोरट खबर

हेटौँडा । शिक्षक सेवा आयोगले सञ्चालन गरेको निम्न माध्यमिक तहको शिक्षक छनोटसम्बन्धी लिखित परीक्षामा मकवानपुरका विभिन्न परीक्षा केन्द्रबाट आज २० थान मोबाइल फोन जफत गरिएको छ । परीक्षा हलमा मोबाइल फोन लैजान नपाउने पूर्वसूचनालाई बेवास्ता गरी २० जना परीक्षार्थीले लुकाइछिपाइ लगेको मोबाइल फोन जफत गरिएको जिल्ला परीक्षा समन्वय समितिका संयोजक एवं मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए । शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख सुदीप गिरीका अनुसार जिल्लाका २७ परीक्षा केन्द्रमा सञ्चालित लिखित परीक्षामा छ हजार ८३६ परीक्षार्थी सहभागी भएका थिए । परीक्षाको निष्पक्षता, गोपनीयता र मर्यादा कायम राख्न शिक्षक सेवा आयोगको परीक्षा सञ्चालन निर्देशिकामा परीक्षा हलभित्र मोबाइल फोन लैजान नपाइने व्यवस्था छ । The post शिक्षक सेवा आयोगको परीक्षा केन्द्रबाट २० थान मोबाइल जफत appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
१० बजे १० समाचार :  यस्ता छन् कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका निर्णय, १०औँ राष्ट्रिय खेलकुद उद्घाटनको तयारी तीव्र
Latest NewsJust now

१० बजे १० समाचार :  यस्ता छन् कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका निर्णय, १०औँ राष्ट्रिय खेलकुद उद्घाटनको तयारी तीव्र

काठमाडौँ । आज मिति २०८३ साल मंसिर महिनाको १२ गते शनिबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ– १.... ...

रातोपाटी
रास्वपा सभापति लामिछानेद्वारा जलजले ग्यास अन्वेषणस्थलको अवलोकन
Latest NewsJust now

रास्वपा सभापति लामिछानेद्वारा जलजले ग्यास अन्वेषणस्थलको अवलोकन

यामराज बिष्टदैलेख, मङ्सिर १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजलेमा रहेको मिथेन ग्यास अन्वेषणस्थलको अवलोकन गर्... ...

गोरखापत्र
सभामुख अर्यालद्धारा सिद्धबाबा मन्दिरमा पूजाआजा
Latest NewsJust now

सभामुख अर्यालद्धारा सिद्धबाबा मन्दिरमा पूजाआजा

रुपन्देही समाचारदातारुपन्देही, मङ्सिर १२ गते । सङ्घीय संसदका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले रुपन्देहीको सीमा क्षेत्र पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित प्रसिद्ध सिद्धबाबा मन्दिरम... ...

गोरखापत्र
एआई भिडियो जारी गर्दै बदला लिने इरानको धम्की : अमेजन, माइक्रोसफ्ट र स्पेसएक्सका मुख्यालय ध्वस्त पार्छौँ
Latest NewsJust now

एआई भिडियो जारी गर्दै बदला लिने इरानको धम्की : अमेजन, माइक्रोसफ्ट र स्पेसएक्सका मुख्यालय ध्वस्त पार्छौँ

तेहरान- इरानको सरकारी सञ्चारमाध्यमले टेलिग्राममा एआईबाट बनाइएको एउटा भिडियो सार्वनजिक गरेको छ। भिडियोमा अमेजन, माइक्रोसफ्ट र स्पेसएक्सका मुख्यालयमा ड्रोन आक्रमण र विस्फोटका दृश्य देखाइएको छ। इरानले यी कम्पनीले अमेरिकी र इजरायली सेनासँग गोप्य रूपमा सहकार्य गरेको आरोप लगाएको छ। पश्चिम एसियामा जारी सैन्य तनावबीच इरानको सरकारी सञ्चारमाध्यमले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट बनाइएको भिडियो सार्वजनिक गर्दै […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement