विज्ञहरूले वैदेशिक रोजगारीको नाममा महिलाहरू मानव बेचबिखन तथा विभिन्न प्रकारका हिंसाको सिकार भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न नीतिगत सुधारको आवश्यकता औँल्याएका छन्। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विधेयकमाथिको छलफलमा बोल्दै उनीहरूले यस्तो बताएका हुन्। पछिल्लो समय मानव ...
‘वैदेशिक रोजगारीको नाममा १ लाख ५० हजार महिला बेचबिखन र हिंसाको शिकार’

Read Complete Original Article
Published originally on नेपालखबर






