Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

विराटनगरले सुदूरपश्चिमलाई दियो १०६ रनको लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
विराटनगरले सुदूरपश्चिमलाई दियो १०६ रनको लक्ष्य
Photo / Coverage: कर्पोरट खबर

काठमाडौँ । विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई १०६ रनको लक्ष्य दिएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको विराटनगरले निर्धारित ५ ओभरमा २ विकेट गुमाएर १०५ रन बनाएको हो । विराटनगरका लागि शेहान जयसूर्याले ३९ रन बनाएका थिए भने आन्द्रे रसेलले २९ र लोकेश बमले २५ रन बनाएका थिए । त्यस्तै, सुदूरपश्चिमका बलर अविनाश बोहोराले २ विकेट लिएका थिए । The post विराटनगरले सुदूरपश्चिमलाई दियो १०६ रनको लक्ष्य appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्कार्पियोमा गाँजा लोड गर्दै गर्दा पाँच जना पक्राउ, दुई राउन्ड हवाई फायर
Latest NewsJust now

स्कार्पियोमा गाँजा लोड गर्दै गर्दा पाँच जना पक्राउ, दुई राउन्ड हवाई फायर

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–२०, च्यानडाँडामा दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गर्दै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर... ...

रातोपाटी
नयाँ पुस्तालाई अवसरसँग जोड्न बेल्जियममा ‘नेबाब युथ कनेक्ट’
Latest NewsJust now

नयाँ पुस्तालाई अवसरसँग जोड्न बेल्जियममा ‘नेबाब युथ कनेक्ट’

बेल्जियम । नेपाली व्यवसायी संघ बेल्जियम (नेबाब) ले नयाँ पुस्ताका नेपाली मूलका युवालाई समुदाय, व्यवसाय र व्यावसायिक अवसरसँग जोड्ने उद्देश्यले आयोजना गरेको ‘नेबाब युथ कनेक्ट २०२६’ सम्पन्न भएको छ। संस्थाको २०औँ... ...

रातोपाटी
साउदीको आभा सहरमा आपत्‌कालीन ‘अलर्ट’, तुरुन्तै सुरक्षित स्थान सर्न सुझाव
Latest NewsJust now

साउदीको आभा सहरमा आपत्‌कालीन ‘अलर्ट’, तुरुन्तै सुरक्षित स्थान सर्न सुझाव

काठमाडौं । साउदी अरबको आभा सहरमा सम्भावित खतरालाई ध्यानमा राख्दै आइतबार राष्ट्रिय आपत्‌कालीन चेतावनी जारी गरिएको छ। बीबीसी उर्दुका अनुसार प्रशासनले मानिसहरूलाई शान्त रहन र सावधानी अपनाउन भनेको छ। साउदीको नागरिक रक्षा विभागले जारी गरेको निर्देशिकामा मानिसहरूलाई तुरुन्तै सुरक्षित स्थान वा घरभित्र झ्याल नभएको कोठामा सर्न भनिएको छ। अनि जरुरी कामबिना घरबाट बाहिर ननिस्कन र खतरा नहटेसम्म खुला ठाउँ, झ्याल, बाल्कोनी ...

केन्द्रबिन्दु
कालीमाटीमा स्थानीय गोलभेँडाको भाउ किलोमा १७ रुपैयाँ घट्दा काउली २८ रुपैयाँ सस्तियो
Latest NewsJust now

कालीमाटीमा स्थानीय गोलभेँडाको भाउ किलोमा १७ रुपैयाँ घट्दा काउली २८ रुपैयाँ सस्तियो

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।  कालीमाटीमा आज काउली, गोलभेँडासहितका केही तरकारीको भाउ घटेको छ। तर, भिन्डी, च्याउसहितका कतिपय तरकारी भने महँगिएको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय र नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ। टनेलको सानो थोलभेँडाको भाउ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play