विराटनगर किंग्समाथि रोमाञ्चक जित निकाल्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा स्थान बनाएको छ। शनिबार भएको खेलमा विराटनगरलाई ४ विकेटले हराउँदै लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायरमा स्थान पक्का गरेको हो। विराटनगरको हारले भने काठमाडौँ गोखार्ज र चितवन राइनोज एक खेल अगावै प्लेअफम...
विराटनगरमाथि रोमाञ्चक जितसँगै लुम्बिनी एनपीएलको पहिलो क्वालिफायरमा

Read Complete Original Article
Published originally on नेपालखबर






