विराटनगरले पाँच ओभरमा १०५ रन बनाएपछि सुदूरपश्चिमलाई ७० रनमा रोक्दै प्रतियोगिताको तेस्रो खेलमा पहिलो जित दर्ता गर्यो।
विराटनगरद्वारा सुदूरपश्चिम पराजित

Read Complete Original Article
Published originally on कान्तिपुर

विराटनगरले पाँच ओभरमा १०५ रन बनाएपछि सुदूरपश्चिमलाई ७० रनमा रोक्दै प्रतियोगिताको तेस्रो खेलमा पहिलो जित दर्ता गर्यो।
Published originally on कान्तिपुर

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अबको एक महिनाभित्रमा जग्गासम्बन्धी सबै कारोबार स्थानीय तहबाट हुने बताएका छन्। सामाजिक सञ्जालमा उनले सरकारले आफ्नो शासकीय सुधार सम्बन्धी एकसय कार्यसूचीको अभिन्न अङ्गका रूपमा भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने कार्यलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने लक्ष्य राखेको जानकारी दिएका हुन्। ‘गाउँ गाउँमा सिंहदरबार, जग्गा प्रशासन स्थानीय तहबाटै,’ केही बेरअघि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संघीय ...

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई ९.४० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट करसहित उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। लघुवित्तको कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ९.४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ। राष्ट्र बैंकबाट ...

काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समिति बैठक आह्वान भएको छ । सोमबार दिउँसो ३ बजे सिंहदरबारमा बस्ने बैठकमा प्रस्तावित राजदूत थापाबारे निर्णय लिइने... ...

काठमाडौं।चिकित्सा शिक्षा सुधारको माग राख्दै इलाममा आमरण अनसन बसेका वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। स्वास्थ्य अवस्था बिग्रिएपछि इलाम जिल्ला अस्पतालमा उपचाररत केसीलाई सोमबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो। उनको उपचार त्रिवि शिक्षण अस्पतालमा गरिने केसीको सचिवालयले जनाएको छ। गत कात्तिक १४ गते राति अस्पताल भर्ना गरिएका केसीको स्वास्थ्य परीक्षण गर्दा रगतमा ग्लुकोजको मात्रा निकै ...