विराटनगर । विराटनगरस्थित बालसुधार गृहमा प्रहरीले छापा मार्दा लागुऔषध गाँजा, ६ थान मोबाइल र सुर्तीजन्य वस्तु बरामद भएको छ। सुरक्षाकर्मीको निगरानीमा रहने सुधार गृहभित्रै प्रतिबन्धित वस्तु फेला परेपछि सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ। विराटनगर महानगरपालिका–३
विराटनगरको बालसुधार गृहमा गाँजा र ६ मोबाइल बरामद, सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न

Read Complete Original Article
Published originally on प्रदेश खबर




_9F9KEBdSI3.webp)

