Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

विद्युत् खपत बढाउन वितरण केन्द्र प्रमुखलाई ऊर्जामन्त्रीको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
विद्युत् खपत बढाउन वितरण केन्द्र प्रमुखलाई ऊर्जामन्त्रीको निर्देशन
Photo / Coverage: लोकपथ

पोखरा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि गर्न र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्न सक्रिय भूमिका निर्वाह गर्न वितरण केन्द्र प्रमुखहरूलाई निर्देशन दिएका छन् । नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय तथा प्रदेशअन्तर्गतका वितरण केन्द्र प्रमुखहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले विद्युत् उत्पादन र आपूर्ति बढाउनु मात्रै पर्याप्त नहुने बताए । उपभोक्ताले गुणस्तरीय, […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपालमा अमेरिकी लगानी बढाउन कर प्रणालीको पारदर्शी कानुन आवश्यक : अमेरिकी दूतावास
Latest NewsJust now

नेपालमा अमेरिकी लगानी बढाउन कर प्रणालीको पारदर्शी कानुन आवश्यक : अमेरिकी दूतावास

काठमाडौ । नेपालमा अमेरिकी लगानी तथा व्यापार विस्तारका लागि कर प्रणालीमा पूर्वानुमानयोग्यता, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण र सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता आवश्यक रहेको अमेरिकी दूतावासले जनाएको छ । नेपालस्थित अमेरिकी दूतावासका उपप्रमुख स्कट अर्बोमले नेपाल–अमेरिका आर्थिक साझेदारीलाई थप मजबुत बनाउन व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्ने बताएका हुन् । नेपाल–अमेरिका उद्योग वाणिज्य संघ (नुसाक्की) द्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले अमेरिकी कम्पनीहरूका लागि नेपालमा ...

केन्द्रबिन्दु
व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड
Latest NewsJust now

व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

गण्डकी। सङ्घीय संसद् तथा प्रदेशसभाका सचिवहरूको शुक्रबारदेखि पोखरामा सुरु भएको अन्तरक्रिया तथा अनुभव आदान–प्रदान कार्यक्रममा व्यवस्थापिकाको भूमिकालाई बलियो र प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ। कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभाहरूले धेरै कानुन बनाए पनि तिनको कार्यान्वयन र संशोधन गर्नुपर्ने कानुनबारे समीक्षा गर्नुपर्ने बताए। व्यवस्थापिकाको भूमिकालाई कमजोर बनाउने र खुम्च्याउने प्रयास हुन सक्ने भन्दै सङ्घीय संसद् र प्रदेशसभाहरूले आफ्नो ...

नेपालन्युज
वरिष्ठ अर्थशास्त्री तथा पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
Latest NewsJust now

वरिष्ठ अर्थशास्त्री तथा पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध

काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति, वरिष्ठ अर्थशास्त्री तथा विकास विज्ञ प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीको केन्द्रीय नेतृत्वमा आबद्ध भएका छन् । शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो... ...

रातोपाटी
घोप्टेभिरको पहिरो   कटान आइतबार सकिने
Latest NewsJust now

घोप्टेभिरको पहिरो कटान आइतबार सकिने

चितवन समाचारदाता चितवन, मङ्सिर १२ गते । पटक पटक सुक्खा पहिरो खसेर पृथ्वी राजमार्गको आवागमन प्रभावित हुँदै आएको चितवनको घोप्टेभिरमा जोखिमयुक्त पहिरो कटानको काम आइतबारसम्म सम्पन्न गर... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement