नेपाल प्रिमियर लिग (एनपिएल) केवल विदेशी स्टार खेलाडीको आकर्षणमा मात्र सीमित छैन । यस प्रतियोगिताले नेपाली क्रिकेटका नयाँ प्रतिभालाई आफ्नो क्षमता देखाउने ठूलो अवसरसमेत दिएको छ । मैदानमा विदेशी चर्चित खेलाडीको प्रदर्शनको चर्चा भइरहँदा केही नेपाली खेलाडी पनि चुपचाप आफ्नो प्रतिभा प्रमाणित गरिरहेका छन् । विशेषगरी यसअघि धेरै क्रिकेटप्रेमीको नजरमा नपरेका र कम चर्चा पाएका केही नेपाली खेलाडीले जारी तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनीहरूको प्रदर्शनले एउटा आशा जगाएको छ, एनपिएलबाट उदाएका यी प्रतिभाले भव...
विदेशी स्टारबीच नेपाली युवाको धमाका, उदाउँदै गरेका यी पाँच प्रतिभा

Read Complete Original Article
Published originally on फरकधार






