नयाँदिल्ली । विश्वका अधिकांश उदीयमान बजार तथा विकासशील अर्थतन्त्रका वित्तीय क्षेत्रले विश्वव्यापी अनिश्चितता र कमजोर आर्थिक परिदृश्यका बाबजुद धान्न सक्ने क्षमता देखाए पनि न्यून आय भएका देशमा जोखिम उच्च रहेको विश्व बैंकले औँल्याएको छ। विशेषगरी दक्षिण एसिया, मध्यपूर्व तथा उत्तर अफ्रिका र उपसहारा अफ्रिकाका केही देशमा वित्तीय क्षेत्रको जोखिम बढेको बैंकको निष्कर्ष छ। विश्व बैंकको …
विकासशील देशको वित्तीय क्षेत्रमा जोखिम बढ्दै, दक्षिण एसियासहित न्यून आय भएका मुलुक दबाबमा : विश्व बैंक
Read Complete Original Article
Published originally on आर्थिक न्यूज


_Ofhkr7CnIA.jpg)



