२ मंसिर, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले आफ्नै मोबाइल एप सार्वजनिक गरेको छ। ग्राहकलाई इन्टरनेट सेवा व्यवस्थापन तथा प्रयोगमा सहजता प्रदान गर्ने उद्देश्यले कम्पनीले एप सञ्चालनमा ल्याएको हो। एपमार्फत ग्राहकले इन्टरनेटको भुक्तानी विवरण हेर्न, वाइफाइको नाम र पासवर्ड परिवर्तन गर्न, इन्टरनेटमा जोडिएका उपकरणको विवरण तथा प्रयोगको अवस्था थाहा पाउन सक्नेछन्। त्यस्तै, नेटटिभी…
वाईफाई नेपालले ल्यायो आफ्नै मोबाइल एप, इन्टरनेटका सबै सुविधा मोबाइलबाटै

Read Complete Original Article
Published originally on अनलाइन खबर






