वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र संयुक्त राष्ट्रसङ्घ आवासीय संयोजक लिला पिटर्स यहियावीच भेटवार्ता भएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपालको जलवायु कार्यसूची, जलवायुजन्य विपद्का विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउने तथा संयुक्त राष्ट्रसङ्घीय निकायहरूसँग सहकार्य र सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
Read Complete Original Article
Published originally on नेपालबहस
Related News

क्लाइम्बिङ टोली दक्षिण कोरिया प्रस्थान
काठमाडौँ । वर्ल्ड क्लाइम्बिङ एसियन सिरिजमा सहभागी हुन पाँच सदस्यीय नेपाली खेलाडी टोली मंगलबार दक्षिण कोरियाको गुन्सान प्रस्थान गरेको छ । यही अक्टोबर ३१ देखि नोभेम्बर १ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट... ...

इन्टरनेट मूल्यवृद्धिको असर : आईएसपीको आलोचना, नेपाल टेलिकममा चाप
निजी इन्टरनेट सेवा प्रदायकले महसुल बढाएपछि असन्तुष्ट ग्राहकको आकर्षण सुलभ ‘एनटी फाइबर’तर्फ ह्वात्तै बढेको देखिन्छ । ...

म्यानपावर विवादले रोकियो मलेसियाको रोजगारी, नयाँ भिसा प्रक्रिया ठप्प
काठमाडौँ । नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुक मलेसियाको रोजगारी तत्कालका लागि बन्द भएको छ । श्रमिक पठाउने म्यानपावर कम्पनी छनोटसम्बन्धी विवाद दुई देशबिच सुल्झिन नसक्दा नयाँ कामदार जाने प्रक्रिया रोकिएको... ...

केनको सफलतामा जर्मनीको खुसी
केन २५ वर्षयता यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी हुन् । जर्मनीले त यो अवार्ड थाप्नका लागि अझ लामो समय पर्खिनुपर्यो । बायर्नले त झन् ४५ वर्षयता पहिलो पटक आफ्ना खेलाडीले यो अवार्ड थापेको खुसीयाली मनाउन पाएको हो । ...


