लैंगिक हिंसाविरुद्ध बुधबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा माइतीघरमा प्रदर्शन गरिएको हो। युथ एड्भोकेसी नेपालको संयोजनमा नेपाल महिला एकता समाज, एक्सन एड नेपाल, ला भिया क्याम्बोडिय र वल्ड मार्च अफ वुमन संस्थाले प्रदर्शन गरेका हुन्। यसका क्रममा माइतीघरमा सडक नाटक पनि प्रदर्शन गरिएको छ। महिला ...
लैंगिक हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

Read Complete Original Article
Published originally on नेपालखबर






