कुकुरले घरको सुरक्षा गर्ने, मानिसलाई सहयोग गर्ने र विभिन्न कला देखाउने कुरा नौलो होइन । तर, अमेरिकामा एउटा कुकुरले लुगा सुकाउने क्लिप डोरीमा झुन्ड्याएरै विश्व कीर्तिमान बनाएको छ । अमेरिकाको मिसौरी राज्यस्थित कान्सास सिटीमा ‘जाभा’ नामकी पाँच वर्षीया कुकुरले एक मिनेटमा आठवटा क्लिप डोरीमा झुन्ड्याएर गिनिज वर्ल्ड रेकर्ड्समा नाम लेखाएकी हो । कालो ल्याब्राडोर जातकी जाभाले आफ्नो मुखले क्लिप समातेर डोरीमा लगाएकी थिइन् । गत २१ मार्चमा गरिएको परीक्षणमा उनले निर्धारित एक मिनेटभित्र आठवटा क्लिप झुन्ड्याएर कीर्तिमान काय...
लुगा सुकाउने क्लिप झुन्ड्याएर कुकुरले बनायो विश्व कीर्तिमान

Read Complete Original Article
Published originally on फरकधार






