Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

महाधिवेशन केन्द्रित गतिविधिमा होमियो राप्रपा, मंसिर १० गते महाधिवेशन प्रतिनिधि छनोट हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
महाधिवेशन केन्द्रित गतिविधिमा होमियो राप्रपा, मंसिर १० गते महाधिवेशन प्रतिनिधि छनोट हुने
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशन केन्द्रित गतिविधिमा होमिएको छ। महाधिवेशन प्रतिनिधि छनोट १० गतेभित्र भइसक्ने पार्टीले जनाएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको सचिवालयले दिएको जानकारीअनुसार कार्तिक ३० गतेभित्रमा पार्टी सदस्यको अन्तिम नामावली सार्वजनिक गरिने भएको छ। छनोट भएका महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली भने १२ गतेसम्ममा प्रकाशन गरिसक्ने कार्यतालिका रहेको बताइएको छ। राष्ट्रिय प्रजातन्त्र […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रास्वपाका नेता–कार्यकर्तालाई रविको चेतावनी : जनताको अभिमत दुरुपयोग नगर्नू
PoliticsJust now

रास्वपाका नेता–कार्यकर्तालाई रविको चेतावनी : जनताको अभिमत दुरुपयोग नगर्नू

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका सांसद तथा नेता–कार्यकर्तालाई पद र शक्तिको दम्भ नदेखाउन चेतावनी दिएका छन् । उनले जनताले दिएको विश्वास र अभिमतलाई व्यक्तिगत स्वार्थ तथा अरूलाई अपमान गर्ने माध्यम बनाउन नहुने बताएका हुन् । शुक्रबार चितवनमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै लामिछानेले रास्वपा ठूलो राजनीतिक शक्तिका रूपमा स्थापित हुँदैमा नेता–कार्यकर्ताले आफ्नो धरातल बिर्सन नहुने बताए । शक्ति ...

फरकधार
मधेस प्रदेश सरकारबाट बाहिरिँदै नेकपा, चार मन्त्रीलाई राजीनामा दिन निर्देशन
PoliticsJust now

मधेस प्रदेश सरकारबाट बाहिरिँदै नेकपा, चार मन्त्रीलाई राजीनामा दिन निर्देशन

जनकपुरधाम- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिने भएको छ। शुक्रबार नै सरकारमा सहभागी आफ्ना चार मन्त्रीलाई राजीनामा बुझाउन पार्टी नेतृत्वले निर्देशन दिइसकेको माधवकुमार नेपालको सचिवालयले जानकारी दिएको छ। नेकपाका सहसंयोजक नेपालका सचिवालयका अनुसार मधेसमा नयाँ राजनीतिक समीकरण बन्ने भएपछि पार्टी सरकारबाट बाहिरिन लागेको हो। मधेसमा नयाँ समीकरण निर्माणका लागि केही दिनअघि एमाले अध्यक्ष […] ...

काठमाण्डुपाटी
लुगा सुकाउने क्लिप झुन्ड्याएर कुकुरले बनायो विश्व कीर्तिमान
PoliticsJust now

लुगा सुकाउने क्लिप झुन्ड्याएर कुकुरले बनायो विश्व कीर्तिमान

कुकुरले घरको सुरक्षा गर्ने, मानिसलाई सहयोग गर्ने र विभिन्न कला देखाउने कुरा नौलो होइन । तर, अमेरिकामा एउटा कुकुरले लुगा सुकाउने क्लिप डोरीमा झुन्ड्याएरै विश्व कीर्तिमान बनाएको छ । अमेरिकाको मिसौरी राज्यस्थित कान्सास सिटीमा ‘जाभा’ नामकी पाँच वर्षीया कुकुरले एक मिनेटमा आठवटा क्लिप डोरीमा झुन्ड्याएर गिनिज वर्ल्ड रेकर्ड्समा नाम लेखाएकी हो । कालो ल्याब्राडोर जातकी जाभाले आफ्नो मुखले क्लिप समातेर डोरीमा लगाएकी ...

फरकधार
म नै सांसदबाट राजीनामा दिएर वडाध्यक्ष हुन आउनुपर्लाजस्तो छ : रवि लामिछाने
PoliticsJust now

म नै सांसदबाट राजीनामा दिएर वडाध्यक्ष हुन आउनुपर्लाजस्तो छ : रवि लामिछाने

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले चितवन पुगेर वडा सदस्य र वडाध्यक्ष हुन आवेदन नपरेको विषयमा खुलस्त प्रस्तुत भएका छन् । पार्टीको क्यान्डिडेट क्लब खुलिरहेका बेला वडा सदस्य र वडाध्यक्ष हुन निवेदन नपरेको उद्धृत गर्दै सभापति लामिछानेले एकैचोटि सांसद र मन्त्री हुने भए वडा चाहिँ कसले सम्हाल्छ भन्दै कटाक्ष गरेका छन् । […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play