यदि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई तिहाईको सरकार ठिक ढंगले चलिरहेको हुन्थ्यो भने यतिबेला सो पार्टीका नेताहरू प्रधानमन्त्री वालेन्द्र शाहको पहिलो औपचारिक भारत भ्रमण साँच्चिकै ऐतिहासिक र उपलब्धीमूलक बनाउन लागि परेका हुने थिए। पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहबिच यतिबेला यो भ्रमणलाई कसरी राष्ट्रहितको पक्षमा उपयोग गर्ने र देश अनि पार्टीले फाइदा लिने भन्...
लामिछानेले ‘सरप्राइज’ दिए शाहले चाल्न सक्ने दुई कदम

Read Complete Original Article
Published originally on नेपालखबर





