काठमाडौँ । प्रहरीले सुर्खेतबाट सशस्त्र प्रहरीका दुई जना सुरक्षाकर्मी सहित चार जनालाई लागुऔषध कारोबार गरेको आरोपमा पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूराेबाट खटिएको प्रहरीले वीरेन्द्रनगर नगरपालिकाबाट आरोपीहरूलाई पक्राउ गरेको हो...
लागुऔषध कारोबारीको आरोपमा सशस्त्रका दुई सुरक्षाकर्मीसहित चार जना पक्राउ

Read Complete Original Article
Published originally on रातोपाटी






