भनिन्छ, सलमान खानको अगाडि परेपछि ठूल्ठूला खेलाडीको पनि बोली बन्द हुन्छ । यसपटक ‘बिग बोस २०’ को विकेन्डका वारमा लव गिलको पालो आएको छ । सलमानले घरवालालाई नै लवको व्यवहारबारे प्रश्न सोधेपछि माहोल तातिएको छ । तर, घरभित्र मात्रै होइन, बाहिर सामाजिक सञ्जालमा पनि लव र स्काउटको सम्बन्धलाई लिएर दर्शकको आक्रोश पोखिन थालेको छ ।…
लव गिलको प्रेमकथाले आजित दर्शक, सलमानले सोधे, ‘कहिलेसम्म चल्छ ड्रामा ?’

Read Complete Original Article
Published originally on अनलाइन खबर






