राष्ट्रपति पौडेलले आजै उनीहरूलाई शीतल निवासमा एक समारोहका बीच पद तथा गोपनीयताको शपथ समेत खुवाएका छन् ।
भारत, चीन र इजरायलका राजदूत नियुक्त, शीतल निवासमा शपथ

Read Complete Original Article
Published originally on अनलाइन खबर

राष्ट्रपति पौडेलले आजै उनीहरूलाई शीतल निवासमा एक समारोहका बीच पद तथा गोपनीयताको शपथ समेत खुवाएका छन् ।
Published originally on अनलाइन खबर

तीन देशका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना राजदूतहरूले शपथ लिएका हुन्। भारतका लागि राजदूत डा. निश्चलराज पाण्डे, चीनका लागि राजदूत डा. कल्याणराज शर्मा र इजरायलका लागि राजदूत सुरेश कर्णले शपथ लिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गरेपछि राष्ट्रपति पौडेलेले ...

अक्टोबरमा करिब ९० अर्ब डलरको कीर्तिमानी निर्यात, उत्पादनमूलक उद्योग र सेवा क्षेत्रको विस्तारले भारतको विश्व व्यापारमा प्रभाव बढाउँदै भारतले सन् २०२६–२७ को आर्थिक वर्षमा एक ट्रिलियन अमेरिकी डलर बराबरको निर्यात गर्ने महत्वाकांक्षी लक्ष्य हासिल गर्ने दिशामा उल्लेखनीय प्रगति गरेको छ। मासिक निर्यातमा नयाँ कीर्तिमान, उत्पादनमूलक उद्योगको तीव्र विस्तार र सेवा क्षेत्रको निरन्तर वृद्धिले अन्तर्राष्ट्रिय व्यापारमा भारतको उपस्थितिलाई थप बलियो बनाएको छ। भारतका ...

भनिन्छ, सलमान खानको अगाडि परेपछि ठूल्ठूला खेलाडीको पनि बोली बन्द हुन्छ । यसपटक ‘बिग बोस २०’ को विकेन्डका वारमा लव गिलको पालो आएको छ । सलमानले घरवालालाई नै लवको व्यवहारबारे प्रश्न सोधेपछि माहोल तातिएको छ । तर, घरभित्र मात्रै होइन, बाहिर सामाजिक सञ्जालमा पनि लव र स्काउटको सम्बन्धलाई लिएर दर्शकको आक्रोश पोखिन थालेको छ ।… ...

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ५७.८२ प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म १० करोड ३६ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २४ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो । यस वर्ष कम्पनीको […] ...