ललितपुरको नख्खुबाट प्रहरीले स्रोत नखुलेको १ करोड ६७ लाख ३३ हजार २३० रुपैयाँ बरामद गरेको छ। विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट गएको टोलीले मंगलबार नख्खु दोबाटो चोकमा सानेपाबाट सातदोबाटो तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२७च २७६५ नम्बरको सवारी साधन चेकजाँचका क्रममा सो रकम फेला पारेको हो। प्रहरीले उक्त सवारी साधनमा रह...
ललितपुरबाट स्रोत नखुलेको एक करोड ६७ लाख बरामद, तीन जना पक्राउ

Read Complete Original Article
Published originally on नेपालखबर






