काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा काठमाडौं गोर्खाजविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर काठमाडौंका कप्तान करण केसीले फिल्डिङ रोजेपछि कर्णालीले ब्याटिङ गर्ने भएको हो। कर्णाली लगातार तेस्रो जितको खोजीमा छ भने काठमाडौं दोस्रो खेलमा पहिलो जित निकाल्न चाहन्छ। लगातार दुई खेल जितेको …
लगातार तेस्रो जितको खोजीमा कर्णाली, पहिलो जित निकाल्ने लक्ष्यमा काठमाडौं
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






