काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तिहारको लक्ष्मीपूजाका दिन विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरेको छ । वर्षभरिमै सबैभन्दा बढी विद्युत् खपत हुने दिनका रूपमा रहेको लक्ष्मीपूजाका लागि प्राधिकरणले विद्युत् आपूर्ति व्यवस्थापनको विशेष तयारी गरेको जनाएको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको समयमा मुलुकभर विद्युत्को माग उच्च हुने भएकाले मागअनुसार …
लक्ष्मीपूजामा विद्युत्को माग १ हजार ७०० मेगावाट पुग्ने अनुमान, चौबीसै घण्टा प्राविधिक टोली परिचालन

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





