२२ कात्तिक, काठमाडौं । तिहारको आज तेस्रो दिन । तिहारको मुख्य दिन लक्ष्मीपूजा घरघरमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ । आइतबार साँझ हिन्दू धर्मावलम्बीहरुले आफ्नो घर, कार्यालय, उद्योग व्यवसायमा धनकी देवी लक्ष्मीको पूजा गरेका छन् । यसैबीच काठमाडौं उपत्यकाका यतिबेला झिलिमिली बत्तीले जगमग बनेको छ । उपत्यकाका घर तथा कार्यालय र उद्योगमा बालिएका बत्तीका…
लक्ष्मीपूजापछिको उपत्यकालाई चन्द्रागिरीबाट नियाल्दा…

Read Complete Original Article
Published originally on अनलाइन खबर






