काठमाडौं- गोकर्ण गल्फ क्लबमा शनिबार सम्पन्न लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिताको उपाधि दीपक कुमार कार्कीले जितेका छन्। १४ ह्यान्डिक्यापमा खेलेका कार्कीले ४१ स्टेबलफोर्ड अंक जोड्दै उपाधि हात पारे। दुई ह्यान्डिक्यापमा खेलेका टासी डोङ प्रतियोगितामा
लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिता, कार्कीलाई उपाधि

Read Complete Original Article
Published originally on आजको अर्थ






