काठमाडौं । गोरखाको सिरानचोक गाउँपालिका–२ सिउरेनीमा रोकिराखेको ट्याक्सी अचानक पछाडि सरेर सडकबाट खस्दा चालकसहित पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। चित्रेपोखरीबाट सिउरेनीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ ज
रोकिराखेको ट्याक्सी ब्याक भएर खस्दा पाँच घाइते, दुईको अवस्था गम्भीर

Read Complete Original Article
Published originally on प्रदेश खबर






