झापा : झापाको चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीको मासिक महसुल घटाउने निर्णय गरेको छ । निम्न आय भएका उपभोक्तालाई राहत दिने उद्देश्यले समितिले विभिन्न तहमा लाग्ने महसुल घटाएको हो । मेचीनगर नगरपालिका–११, १२
चारआली खानेपानीको महसुल घट्यो, मङ्सिरदेखि नयाँ दर लागू

Read Complete Original Article
Published originally on प्रदेश खबर






