रुकुम पश्चिमको बाँफिकोटमा आज वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
रुकुम पश्चिमको बाँफिकोटमा वर्षा जारी, अन्यत्र पनि सम्भावना

Read Complete Original Article
Published originally on अनलाइन खबर

रुकुम पश्चिमको बाँफिकोटमा आज वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Published originally on अनलाइन खबर

आयोग विवरण अनुसार सार्वजनिक कुल हानि-नोक्सानी ३ अर्ब ७ करोड ५५ लाख छ भने निजी क्षेत्रको कुल हानि-नोक्सानी ६१ अर्ब ९५ करोड ५५ लाख बराबर छ । ...

२२ कात्तिक, काठमाडौं । जिल्ला कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ परेका छन्। उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका-४ रंग गाउँभन्दा माथिको जंगलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका-४ का धनबहादुर बुढा भन्ने हरिबहादुर बुढा र जाजरकोटको बारेकोट गाउँपालिका-१ का यज्ञ विक रहेका छन्। उनीहरू लुकिछिपी बसेको अवस्थामा… ...

२२ कात्तिक, काठमाडौं । पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित लीला आधारभूत विद्यालय नजिकै भएको मोटरसाइकल दुर्घटनामा स्थानीय सुरेश लामिछानेको मृत्यु भएको छ । पिच सडकबाट अनियन्त्रित भई करिव दुई मिटर तल खसेको अवस्थामा मोटरसाइकल र चालक लामिछाने मृत फेला परेपछि स्थानीय क्षेत्रमा त्रास बढेको हो । आइतबार बिहान लीला आधारभूत विद्यालय नजिकै क्षतविक्षत अवस्थामा पल्सर मोटरसाइकल फेला… ...

२२ कात्तिक, नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुलीमा गुडिरहेको मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र. ०२–०७३ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको लु३त ३६३३ नम्बरको ट्र्याक्टरले आइतबार (कात्तिक २२) बिहान ठक्कर दिएको थियो । ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक डडेलधुराको… ...