राहुल यादवको चमक, एकै खेलमा तीन अवार्ड

<p>जनकपुर बोल्ट्सका तीव्र गतिका बलर राहुल यादवले काठमाडौं गोर्खाजविरुद्धको खेलमा तीन अवार्ड जितेका छन्।<p>उनले प्लेयर अफ द म्याच, इनर्जेटिक प्लेयर अफ द म्याच र उत्कृष्ट क्याचको अवार्ड हात पारे। राहुलले चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिएपछि काठमाडौं ११५ रनमा अलआउट भएको थियो।</p><p>जवाफमा जनकपुरले आठ विकेटको सहज जित निकालेको छ।</p> </p>
Read Complete Original Article
Published originally on ओएसनेपाल
Related News

भोटेकोशी र कालीगण्डकी करिडोर क्षेत्रमा छिट्टै पुनर्निर्माण अघि बढ्छ : सचिव उपाध्याय
१२ कात्तिक, काठमाडौं । अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले भोटेकोशी तथा कालीगण्डकी करिडोर क्षेत्रमा छिट्टै पुनर्निर्माणको काम अगाडि बढाउने बताएका छन् । भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन गर्न गठित संसदीय विशेष समितिमा भएको छलफलमा उनले तत्कालै पुननिर्माणको काम थाल्ने बताएका हुन् । पुनर्निर्माणकाको लागी अनुदान र सहुलियतपुर्ण ऋणको प्रयोग गर्ने उनले… ...

लुम्बिनीमा भाषासम्बन्धी विधेयक हिउँदे अधिवेशनमा पेस हुन्छ : सभामुख
१२ कात्तिक, काठमाडौं । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले सरकारी कामकाजको भाषासम्बन्धी विधेयक आगामी हिउँदे अधिवेशनमा प्रदेशसभामा पेस गर्ने तयारी भइरहेको बताएका छन् । बिहीबार लुम्बिनी प्रदेशमा आयोजित सरकारी कामकाजको भाषासम्बन्धी कार्यशाला गोष्ठीमा बोल्दै सभामुख घर्तीले विधेयकको मस्यौदा तयार पार्ने काम भइरहेको जानकारी दिएका हुन् । उनका अनुसार विधेयकलाई पूर्णता दिन बागमती र गण्डकी प्रदेशलगायतका… ...

रवि–बालेन भेटबारे ठाकुर गैरेको जिज्ञासा– पुरानो खिल निकाल्छ कि नयाँ खिल थप्यो ?
१२ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता ठाकुर गैरेले प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच भएको भेटवार्ताबारे कटाक्ष गरेका छन् । सभापति लामिछानेकै शब्द सापटी लिएर गैरेले सामाजिक सञ्जाल मार्फत जिज्ञासा राखेका छन् । ‘करिब दुई महिनापछि रास्वपा सभापति र प्रधानमन्त्रीबीच भएको चार घण्टा लामा अति गोप्य छलफलले पुरानो खिल निकाल्ने भयो कि… ...

विश्वप्रकाशको आग्रह– पहिला देश भन्ने सिद्धान्त केन्द्रमा राखेर अघि बढौं
१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढ्न आग्रह गरेका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै शर्माले कांग्रेस केन्द्रीय कार्यसमितिको शपथ लिइरहँदा कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राख्नुपर्ने बताएका हुन् । उनले आधुनिक,… ...


