काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले रास्वपाले बहुमत ल्याएकाले उसलाई ५ वर्ष सरकार चलाउन दिनुपर्छ भन्नेमा कांग्रेस प्रस्ट रहेको बताएका छन्। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै सभापति थापाले कांग्रेसले अब...
रास्वपालाई ५ वर्ष सरकार चलाउन दिनुपर्छ, कांग्रेस सशक्त प्रतिपक्ष बन्छ : गगन थापा

Read Complete Original Article
Published originally on रातोपाटी






