श्रम मन्त्रालयले युवा वृद्धि विकास तथा युवा हकहितका लागि भन्दै ती सदस्य नियुक्त गरेको हो ।
राष्ट्रिय युवा परिषद्मा २० नयाँ सदस्य नियुक्त

Read Complete Original Article
Published originally on अनलाइन खबर

श्रम मन्त्रालयले युवा वृद्धि विकास तथा युवा हकहितका लागि भन्दै ती सदस्य नियुक्त गरेको हो ।
Published originally on अनलाइन खबर

१३ मङ्सिर, बैङ्कक (रासस/एपी)। म्यान्माको सेनाले दुई दिनमा गरेका छुट्टाछुट्टै हवाई आक्रमणमा बालबालिकासहित ७० भन्दा बढीको मृत्यु भएको विपक्षी समूह, उद्धारकर्मी र सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणमा ७० भन्दा बढी घाइते भएका छन् । नोभेम्बर २८ मा शान राज्यको पेखोन क्षेत्रमा विवाहको तयारी भइरहेका बेला लडाकू विमानले बम खसाल्दा २१ सर्वसाधारणको मृत्यु र ३० जना… ...

१३ मंसिर, सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले आयोजक कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ । आइतबार कालुङ्चोक मैदानमा भएको खेलमा १६२ रनको लक्ष्य पछ्याएको कर्णाली १७.४ ओभरमा ९६ रनमै समेटियो । कर्णालीका दिनेश रावतले २५ र अरविन्द घर्ती मगरले २३ रन बनाए पनि अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्… ...

गोलबजार उद्योग व्यापार संघका नवनिर्वाचित पदाधिकारीहरूको शपथ तथा पदभार ग्रहण कार्यक्रममा मधेश प्रदेशसभा सदस्य साहिदा खातुनले आफ्नो पदीय मर्यादा ख्याल नगरेको भन्दै आक्रोश पोखेकी छन्। ...

१३ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलको फुल कोर्टतर्फ सशस्त्र प्रहरी बल (एपीएफ) र थ्री अन थ्रीतर्फ नेपाल आर्मी च्याम्पियन बनेका छन् । दुवै टोली प्रतियोगिताभर अपराजित रहे । सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला परिसरमा आइतबार भएको फुल कोर्टको फाइनलमा एपीएफले आर्मीलाई ५७–२९ अंकले पराजित गर्यो । एपीएफकी मिरा गुरुङले सर्वाधिक १७… ...