Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

म्यान्मामा सैनिक हवाई आक्रमणमा ७० बढीको ज्यान गयो

Share:WhatsAppFacebookX (Twitter)Telegram
म्यान्मामा सैनिक हवाई आक्रमणमा ७० बढीको ज्यान गयो
Photo / Coverage: अनलाइन खबर

१३ मङ्सिर, बैङ्कक (रासस/एपी)। म्यान्माको सेनाले दुई दिनमा गरेका छुट्टाछुट्टै हवाई आक्रमणमा बालबालिकासहित ७० भन्दा बढीको मृत्यु भएको विपक्षी समूह, उद्धारकर्मी र सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणमा ७० भन्दा बढी घाइते भएका छन् । नोभेम्बर २८ मा शान राज्यको पेखोन क्षेत्रमा विवाहको तयारी भइरहेका बेला लडाकू विमानले बम खसाल्दा २१ सर्वसाधारणको मृत्यु र ३० जना…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
जलवायु वित्तमा चीनमाथि प्रश्न, जोखिममा रहेका देशले मागे सहयोग
OthersJust now

जलवायु वित्तमा चीनमाथि प्रश्न, जोखिममा रहेका देशले मागे सहयोग

विश्वको दोस्रो ठूलो अर्थतन्त्र तथा जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी अभियानमा नेतृत्वदायी भूमिका दाबी गर्दै आएको चीनको जलवायु वित्तसम्बन्धी प्रतिबद्धतामाथि पुनः प्रश्न उठेको छ। जलवायु परिवर्तनका कारण बढ्दो विपद्को सामना गरिरहेका नेपाललगायत विकासशील तथा जोखिममा रहेका देशले आर्थिक र प्राविधिक सहयोग बढाउनुपर्ने माग गरिरहेका बेला चीनको अन्तर्राष्ट्रिय जलवायु सहायता पर्याप्त र पारदर्शी नभएको भन्दै आलोचना हुन थालेको हो। गत अगस्ट २६ मा लाङटाङ ...

पर्दाफास
देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक हो : शशांक कोइराला
OthersJust now

देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक हो : शशांक कोइराला

१३ मंसिर, काठमाडौं । नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाले नेतृत्व गरिरहेको समूह नै कांग्रेसको आधिकारिक भएको बताएका छन्। उक्त समूहको १५ औं महाधिवेशन तयारी समितिका संयोजकसमेत रहेका कोइरालाले देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेस नै आधिकारिक कांग्रेस भएको बताएका हुन्। आइतबार सुर्खेतमा कर्णाली प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै संयोजक डा. कोइरालाले आधिकारीकताका विषयमा कोही पनि भ्रममा… ...

अनलाइन खबर
यू–१९ राष्ट्रिय क्रिकेटमा मधेश र बागमती प्रदेश विजयी
OthersJust now

यू–१९ राष्ट्रिय क्रिकेटमा मधेश र बागमती प्रदेश विजयी

१३ मंसिर, काठमाडौं । नरेश श्रेष्ठ स्मृति राष्ट्रिय यू–१९ क्रिकेटमा मधेश र बागमती प्रदेशले जित निकालेका छन् । धनगढीमा जारी प्रतियोगिताअन्तर्गत आइतबार भएका खेलमा मधेशले सुदूरपश्चिम र बागमतीले कोशी प्रदेशलाई पराजित गरे । मधेशले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभर २ बलमा १५१ रनमा समेटियो । सुदूरपश्चिमका लागि भाष्कर जोशीले ४० रन बनाएपनि… ...

अनलाइन खबर
पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको जित
OthersJust now

पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको जित

१३ मंसिर, सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले आयोजक कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ । आइतबार कालुङ्चोक मैदानमा भएको खेलमा १६२ रनको लक्ष्य पछ्याएको कर्णाली १७.४ ओभरमा ९६ रनमै समेटियो । कर्णालीका दिनेश रावतले २५ र अरविन्द घर्ती मगरले २३ रन बनाए पनि अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement